You are viewing the translated version of पूर्वाधार बिकास कर.

Section 9
पूर्वाधार बिकास कर
नेपालमा पैठारी हुने पेट्रोल र डिजेलमा प्रति लिटर दश रुपैयाँको दरले पूर्वाधार विकास कर भन्सार बिन्दुमा लगाई असुल गरिनेछ ।